www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा काेभिड अपेक्षाकृत नियन्त्रणमा नआएको ठहर्दै असार ७ को मध्यरातसम्म निषेधाज्ञा

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई निरन्तरता दिएको छ । हिजो आइतबार साँझ विज्ञप्ति जारी गर्दै प्रशासनले निषेधाज्ञा थप गरिएको जनाएको हो । प्रशासनका अनुसार निषेधाज्ञा आज (जेठ ३१)को मध्यरातदेखि असार ७ को मध्यरात (राति १२ बजे)सम्म लागु हुनेछ ।

हेर्नुहोस् विज्ञप्ति

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.