www.tandavnews.com
Fact ~ In search of truth

लुम्लेमा ‘वार्निङ साइरन’ : पछिल्लो २४ घण्टामा १५८.४ मिमि वर्षा मापन

पोखरा
ताण्डव न्यूज ।

कास्कीको लुम्लेमा अत्याधिक वर्षा मापन भइरहेको छ ।

जल तथा मोसम विभागका अनुसार पछिल्लो २४ घण्टामा १५८.५ मिलिमिटर वर्षा भएको हो । विभागले दिएको जानकारी अनुसार पछिल्लो एक घण्टामा ८.८ मिमि वर्षा मापन भएको छ । अत्याधिक वर्षा मापन भएसँगै विभागले लुम्ले क्षेत्रमा वार्निङ साइरन बजाएको छ ।

Batas

लुम्लेसँगै देशका अन्य १० स्थानमा पनि चेतावनि स्वरुप साइरन बजाइएको विभागले जनाएको छ ।

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.