www.tandavnews.com
Fact ~ In search of truth

१२ तस्बिरमा हेरौँ ! झरीमा प्रहरी

पोखरा
ताण्डव न्यूज ।

मनसुन भित्रिएसँगै केहि दिनयता कास्की लगायत देशैभर निरन्तर झरी परिरहेको छ ।

कोरोना महामारीको चेनब्रेक गर्न प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । सर्वसाधारणहरु पनि प्रशासनले रोक लगाएका कारण अत्यावश्यक बाहेकका कार्यमा बञ्चित छन् ।

Batas

सर्वसाधारणले प्रशासनको आदेश पालना गरे/नगरेको नेपाल प्रहरीले अनुगमन गरिरहेको छ ।  विशेषतः पोखरा भित्रिने नाकामा प्रहरीको कडाई छ । शहरकै सडकहरुमा पनि निरन्तर रेकी गरिरहेको छ कास्की प्रहरी । उखर्माउलो गर्मि होस् या अबिरल झरी, अनवरत सुरक्षा एवं सतर्कतामा खटिइरहेको देख्न सकिन्छ । यसै मेसोमा हामीले पोखरा क्षेत्रमा झरिमा खटिएका प्रहरीहरुको तस्बिर लिएका छौँ ।

हेरौँ ! ताण्डव न्यूजका माधव भुसालद्धारा कैद तस्बिरहरु :

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.