www.tandavnews.com
Fact ~ In search of truth

बाढी पसेपछि अपरमादी हाईड्रोबाट विद्युत उत्पादन बन्द

पोखरा/ताण्डव न्यूज

विद्युतगृहभित्रै बाढी पसेपछि अपर मादी हाईड्रोबाट विद्युत उत्पादन बन्द भएको छ ।

मादी नदीमा आएको बाढीले क्षति पुर्याउँदा २५ मेगावाट क्षमताको अपरमादीको विद्युत उत्पादन बन्द भएको आयोजनाले जनाएको छ ।, विद्युतगृहको ड्याम पूर्ण रुपमा भत्किएको अपरमादी हाईड्रोपावर मादी पावर प्रालिका बजार व्यवस्थापक गंगा सापकोटाले बताए ।

Batas

चार किलोमिटर बाटो विभिन्न ठाँउमा भासिएपछी मजदुरहरु पावरहाउससम्म पुग्न नसकेको उनले बताए । बाढीले पावरहाउसदेखि ड्यामसम्मको १२ वटा भन्दा बढी पोल पनि बगाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.