www.tandavnews.com
Fact ~ In search of truth

‘चे फोर्स नेपाल’ स्थापना

काठमाडौँ ।

लामो समयदेखि चेग्वेभाराको नाममा विविध कार्यक्रमहरु गर्दै आएका युवाहरुले चे फोर्स नेपाल स्थापना गरेका छन् । जुन १४ तारिखको दिन च्ये ग्वभाराको जन्मदिनको अवसर पारेर ‘चे फोर्स नेपाल’ स्थापना भएको हो ।

चे फोर्स नेपालको संस्थापक संदेश गिरिले विश्व साम्राज्यवादसँग लडेर दुनियाँ भर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेका चे ग्वेभाराको स्मरणमा उनको सम्मान स्वरुप उनको कार्यदिशामा एकवद्ध भएको बताए । उनले विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका च्ये ग्वभारा युवा वर्गका लागि चिरस्थायी प्रेरणाको श्रोत भएको पनि स्मरण गरे ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.