www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री मनाङेको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेले माग्यो प्रदेश सरकारको धारणा

पोखरा ।

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ दिपक मनाङेको बेलगाम अभिव्यक्तिप्रति एमालेले सरकारको धारण सार्वजनिक गर्न माग गरेको छ । आजको प्रदेश सभामा बोल्दै सांसद मायानाथ अधिकारीले मन्त्री मनाङेको अभिब्यक्तिबारे सरकारले धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।

मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर आपत्तिजनक टिप्पणी गरेका थिए । ‘यो दुईवटै किडनी नभएको मान्छे हो अरुको त किड्नी छनि यार,’ मनाङेले भनेका थिए ।

Batas

सम्बन्धित न्यूज

प्रधानमन्त्रीको किड्नीप्रति मजाक उडाउँदै मनाङेले भनेः अरुको त किडनी छ नी यार !

मन्त्री मनाङेको मनपरी बोलीः सिलवाललाई केटी र रक्सीप्रेमी भनेपछि राखेपद्वारा कारवाहीको माग

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.