www.tandavnews.com
Fact ~ In search of truth

पोखरासहित गण्डकीका विभिन्न क्षेत्रमा १२ देखि १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने

पोखरा
ताण्डव न्यूज ।

पोखरासहित गण्डकीका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरणको पोखरा ग्रिड शाखा अन्तर्गत पोखरा सबस्टेसनमा ‘रेसियो सेटिङ’ बढाउने कार्यकालागि १२ देखि १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गण्डकी प्रदेशका पोखरा, बागलुङ, पर्वत, म्याग्दी र तातेपानी वितरण केन्द्रबाट वितरित क्षेत्रहरु मध्यान्ह १२ देखि १ बजेसम्म आपूर्ति बन्द हुनेछ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.