www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङः घोप्टेभिरमा खसेको पहिरोले पुरियो ट्रक

पोखरा /ताण्डव न्यूज ।

मुस्ताङमा पहिरोले आज एक सवारी परिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका ४ घोप्टेभिर स्थित बेनी जोमसोम सडक खण्डमा माथिबाट पहिरो खस्दा सवारी पुरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

घाँसाबाट काभ्रे तर्फ जादैँ गरेको ग १ क ३४९२ नम्बरको ट्रक परिएको प्रहरीले बताएको छ । प्रहरीको अनुसार मानवीय क्षति भने भएको छैन् ।

ट्रक घटनास्थलमा नै रहेको र बाटो अबरोध भएकोले घटनास्थलमा प्रहरी टोली खटि गई बाटो खुलाउने प्रयास गरीरहेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.