www.tandavnews.com
Fact ~ In search of truth

अत्यधिक वर्षापछि नवलपुरको अरुणखोला लगायतका क्षेत्र जोखिममा

पोखरा
ताण्डव न्यूज ।

वर्षा हुने क्रम नरोकिएपछि नदीहरुमा पानीको बहाव बढ्न थालेको छ । अत्यधिक वर्षाकै कारा नवलपरासी (पूर्व) को अरुणखोला लगातयका स-सना नदीमा बाढीको जोखिम बढेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा नवलपुरस्थित अरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको छ। भारी वर्षाका कारण अरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.