www.tandavnews.com
Fact ~ In search of truth

कास्की निषेधाज्ञा : सर्तसहित सार्वजनिक सवारी सूचारु , खाद्यान्न बाहेकका पसल/व्यवसाय बिहान ११ देखि साँझ ६ बजेसम्म खुल्ने

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा लम्ब्याएको छ । यसअघि असार १५को मध्यरातसम्म जारी निषेधाज्ञा असार २५को मध्यरातसम्म लम्ब्याइएको हो ।

कोरोना भाइरसको संक्रमण मृत्युदर केही घटेपनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यसपटक केहि खुकुलो बनाएको छ । जसअनुसार अब सार्वजनिक सवारीहरु गुड्ने भएका छन् । स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी चल्न पाउने प्रशासनले उल्लेख गरेको छ ।

Batas

यस्तै १२ बजेसम्म मात्रै पसल व्यवसाय सञ्चालन हुँदै आएकोमा मंगलबारको मध्यरातदेखि खाद्यान्न बिहान ५ देखि साँझ ६ र खाद्यान्न बाहेकलाई बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।

हेर्नुहोस् ! के गर्न पाइन्छ ? के पाइदैन ?

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.