www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो, बिरामीको बाटैमा मृत्यु

एम्बुलेन्स चालक सुवास अधिकारी घाइते

पोखरा/ताण्डव न्यूज ।

कास्कीको मादी –९ मुग्रीबेशीबाट विरामी लिइ थुम्सिकोट जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा रहेकी विरामी महिलाको मृत्यु भएको छ ।

अविरल वर्षातका कारण आज विहान खहरे खोलामा एक्कासि आएको बाढीले एम्बुलेन्सको आधा भाग पुरिएको पत्रकार भुपाल गुरुङले जानकारी दिए ।दुर्घटनामा परी एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् ।

Batas

घाईते चालक सुबास अधिकारी लाई उपचारका लागि अर्को एम्बुलेन्समा पोखरा ल्याइएको छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.