www.tandavnews.com
Fact ~ In search of truth

मर्स्याङदी नदीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल बगायो

पोखरा ।

गोरखा र तनहुँको सम्पर्क विच्छेद भएको छ ।

अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि सम्पर्क टुटेको हो ।

Batas

गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।

यही पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय ओहोरदोहोर गर्थे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.