www.tandavnews.com
Fact ~ In search of truth

तनहुँः कृषी फार्ममा बाढी पस्यो, ३३ हजार कुखरा तथा माछामा क्षति

पोखरा /ताण्डव न्यूज ।

तनहुँमा बाढी कृषी फार्ममा पस्दा पालेका पशुपंक्षीमा क्षति पुगेको छ ।

बाढीले बगाउँदा झण्डै ३३ हजार कुखुरा तथा माछामा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

तनहुँ भानु नगरपालिका ४ चुदीका बिनय कायस्थको नेवा कृषी तथा पशु फार्म प्राईभेट लिमिटेडमा चुदीखोलामा आएको बाढी पस्दा उक्त फार्मभित्र रहेको कुखरा तथा माछामा क्षति पुगेको हो ।

बोइलर कुखुराको चल्ला ८००० , लोकल कुखुरा ४००० , अन्दाजी २१००० माछा बगाइ क्षती भएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.