www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बाटुलेचौरकी १५ वर्षीया समृद्धि राई हिजोदेखि वेपत्ता

पोखरा/ताण्डव न्यूज ।

पोखराकी एक किशोरी बेपत्ता भएकी छिन् ।

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरकी १५ वर्षीया समृद्धि राई हिजो ( असार २२ गतेदेखि) बेपत्ता भएको उनको बुबा नविन राईले बताएका छन् । छोरीको खोजीका लागि बुबा नबिनले प्रहरीलाई खबर गरेको बताए ।

Batas

बुबा नबिनले छोरी समृद्धि हिजोदेखि बेपत्ता रहेकाले देख्नु वा चिन्नुहुनेलाई परिवार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गर्न आग्रह गरेका छन् ।हराएकी समृद्धिले हरियो टिर्सट र प्रिन्टेट स्र्कट लगाएको उनले जनाए ।

समृद्धिलाई भेट्नुहुनेले यी नम्बरमा सम्पर्क गरि सहयोग गर्न परिवारले अपिल गरेका छन् ।

९८४६५८४०५७ (बसन्त राई) ९८५६०२४२६८ (नबिन राई)९८४६३०३०५८(शिव थापा),९८५६०३१८९३(अर्जुन थापा),९८४८२५२३५१ (सुरज थापा),९८१६१३५०५४( सरिता अधिकारी)

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.