www.tandavnews.com
Fact ~ In search of truth

खेतको डिलबाट लड्दा गोरखामा पुरुषको मृत्यु

पोखरा /ताण्डव न्यूज ।

गोरखामा लडी एक पुरुषको मृत्यु भएको छ ।

खेतको काम गर्न गएका गोरखा सहिदलखन गाउँपालिका ६ दार्चेका अन्दाजी ७७ वर्षीय खिलप्रसाद रेग्मीको लडी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Batas

रेग्मी खेलको डिलमा बस्ने क्रममा अचानक लड्दा बेहोस भएका थिए । उनलाई घर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटना आज बिहान साढे ९ बजे भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.