www.tandavnews.com
Fact ~ In search of truth

‘फरार रहेको भनिएका’ पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौं/ताण्डव न्यूज ।

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली काग्रेसका नेता एव पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।

‘फरार रहेको भनिएका’ गच्छेदार आज अदालतमा हाजिर भएका हुन् । अदालतमा उनको प्रारम्भिक बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने बताईएको छ ।

Batas

यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उनको ठेगाना पत्ता नलागेको जनाएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.