www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका मेयरलाई अचानक स्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाण्डौँ लगिँदै

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अचानक स्वास्थ्यमा समस्या आएको छ ।

एक्कासी ब्लड प्रेसर बढेपछि मणिपाल शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा लगिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । बरालका अनुसार प्रेसरका कारण नसामा समस्या भएको छ ।

Batas

उनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भैरहेको बरालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.