www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीलाई एअरलिफ्ट मार्फत काठमाडौं लगियो

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मष्तिष्कघात भएपछि आज विहान जिसीलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनलाई थप उपचारका लागि बिहान १० बजे हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पताल लगिएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.