www.tandavnews.com
Fact ~ In search of truth

आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं ।

सर्वोच्च अदालतको परमादेश अनुसार सङ्घीय संसद्को अधिवेशन आजबाट शुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.