www.tandavnews.com
Fact ~ In search of truth

बेनी–जोमसोम सडक दुई सातापछि आजदेखि सुचारु

म्याग्दी ।

म्याग्दीको बेनी–जोमसोम सडक दुई सातापछि सञ्चालनमा आएको छ।

पहिरोले अवरुद्ध बनेको सडकको पहिरो पन्छाएपछि आजदेखि सडक सूचारु भएको हो ।

Batas

म्याग्दीको रघुगंगा गाउँपालिका राहुघाट, गलेश्वर, अन्नपूर्ण गाउँपालिका रुप्से छहरालगायतका स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको थियो ।

सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीसँगै मुस्ताङबासीले ठाउँ ठाउँमा सवारी साधन परिवर्तन गरी आवत जावत गर्न बाध्य भएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.