www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी सरकार : काँग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा मन्त्री बन्दै

पोखरा
ताण्डव न्यूज ।

गण्डकीमा नेपाली काँग्रेसले मन्त्रीहरुको टुङ्गो लगाएको छ । काँग्रेसले बागलुङका सांसद मणिभद्र शर्मा, स्याङ्जाका सांसद मेखलाल श्रेष्ठ र कास्कीका सांसद विन्दु कुमार थापालाई मन्त्री बनाउने भएको हो ।

माओवादी केन्द्रले बिहिबार नै रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । मन्त्रीहरुको सपथ अहिले दिउँसो १ बजे हुने मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.