www.tandavnews.com
Fact ~ In search of truth

पोखराः सेती नदीको खोचमा अड्किएको अवस्थामा महिलाको शव भेटियो

पोखरा/ ताण्डव न्यूज ।

पोखराको सेती नदि खोचमा एक महिलाको शव भेटिएको छ ।

पोखरा महानगरपालिका १५ अमिनतारा स्थित सेती नदि किनारमा ढुंगाको खोचमा अड्एिको अवस्था महिलाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

खोचमा शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको उद्धार टोलीले खोचबाट शव निकालेको प्रहरीले बताएको छ । अन्दाजी २५-३० वर्षको देखिने मृत महिलाको हाल सम्म नामथर वतन नखुलेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.