www.tandavnews.com
Fact ~ In search of truth

पोखराः पुम्दीकोटस्थित विशाल महादेव परिसरमा दर्शन तथा अवलोकनमा रोक

hima aus

पोखरा /ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नम्बर २२ मा निर्माणाधिन विशाल महादेव परिसरमा जान रोक लगाइएको छ ।

कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा महादेव मुर्ति दर्शनका लागि पुग्ने दर्शनार्थीहरुको भिड बाक्लिन थालेसँगै केही समयका लागि सो परिसरमा जान रोक लगाइएको वडा २२ कार्यालयले सुचना जारी गरेको छ ।

opening soon
classic tech

संक्रमणको त्रास कायमै रहेकोले सबैलाई सुरक्षित रहन आग्रह गर्दै अर्को सुचना जारी नभए सम्मका महादव परिसरमा दर्शन तथा अवलोकन बन्द गरिएको वडाध्यक्ष मित्रलाल बरालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
SKIP kelme