www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदभार ग्रहण

पोखरा/ताण्डव न्यूज

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदभार ग्रहण गरेका छन । प्रदेश प्रमुखको कार्यालयमा आज एक औपचारिक कार्यक्रमकाबिच प्रमुख गुरुङले पदभार ग्रहण गरेका हुन्।

गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित अन्य प्रदेश मन्त्रीहरुले स्वागत गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख गुरुङले सँघीयतालाई संस्थागत गर्नको लागि सबै क्षेत्रको भुमिका अहम रहने धारणा राखे । उनले आफ्नो पदिय मर्यादामा रहेर सम्पुर्ण जिम्मेवारी पूरा गर्ने  बताए । यसअघि प्रदेश प्रमुखका रुपमा २ महिना १४ दिन सीता पौडेलले जिम्मेवारी सम्हालेका थिईन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.