www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा १९१ सहित गण्डकीमा थप ६१६ जनामा संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

गण्डकीमा थप ६ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार १ हजार २ सय ६२ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा बढी १९१ जनामा संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार ४३५ जना संक्रमणमुक्त हुँदा ९ जनाको मृत्यु भएको छ ।

Batas

हेर्नुहोस् कहाँ कति संक्रमित

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.