www.tandavnews.com
Fact ~ In search of truth

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

पोखरा/ताण्डव न्यूज

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मन्जु बासीका अनुसार अहिले घाम लागेको ठाउँमा पनि दिउँसो बादल लागेर पानी पर्न सक्नेछ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Batas

प्रदेश १ र बाग्मती प्रदेशको एकदुई ठाउँमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.