www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा २५ वर्षीय युवक मृत भेटिए

पोखरा/ ताण्डव न्यूज ।

मुस्ताङमा एक युवक मृत भेटिएका छन् ।

मुस्ताङ घरपझोङ गाउँपालिका २ टुकुचेको एक डिस्टेलरीमा काम गर्ने २५ वर्षीय रोशन समाल मृत अवस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

रोशन कालीगण्डकी नदीको किनार सञ्चालित मिलन ज्वारचनको डिस्टेलरीमा काम गर्दै आएका थिए ।उनी आज मृत भेटिएका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.