www.tandavnews.com
Fact ~ In search of truth

१२ तस्बिरमा हेरौँ ! पोखरा रंगशालामा राष्ट्रिय फुटबल टोलीको ‘क्लोज क्याम्प’

पोखरा/ताण्डव न्यूज

पोखरा रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोली(पुरुष) प्रशिक्षणमा व्यस्त छ्न् । टिम व्यवस्थापक मधुसुधन उपाध्यायको नेतृत्वमा गत हप्ता पोखरा आएको ३८ सदस्यीय टोली रंगशालामा यतिबेला प्रशिक्षण गरिरहेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहप्रशिक्षक किरण श्रेष्ठले दुई टोलीमा विभाजन गरि प्रशिक्षण दिईरहेका छन । उनीहरुले पोखरा रंगशालासँगै, सहारा एकेडेमीको खेल मैदान र बिजयपुर ब्यारेकको मैदानमा बाँकी १८ दिन प्रशिक्षण गर्नेछन् ।

Batas

हेरौँ ! ताण्डव न्यूजका अर्जुन गाहा मगर(सुशान्त)को लेन्समा कैद १२ तस्बिर

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.