www.tandavnews.com
Fact ~ In search of truth

गगन भन्छन् ‘सार्वजनिक माफी माग्नुपर्छ’

पोखरा/ताण्डव न्यूज

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अध्यादेश ल्याउनु गलत रहेको बताएका छन् । सरकारले अध्यादेश ल्याउन लागिरहेको विषयमा प्रतिक्रिया जनाउँदै उनले संसद छलेर अध्यादेश ल्याउने कुरा जसले गरेपछि गलत रहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ,’संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत १ हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत 👎️ हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ। संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरहुँदैन। विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.