www.tandavnews.com
Fact ~ In search of truth

कास्की निषेधाज्ञा अपडेट: बिहीबार मध्यरातदेखि सवारीमा जोर विजोर, सहचालकले अनिवार्य पञ्जा र फेसशिल्ड लगाउनुपर्ने

पोखरा
ताण्डव न्यूज ।

कास्कीका भदौ ३ गते (बिहीबार) राति १२ बजेदेखि सवारीमा जोर विजोर लागू हुने भएको छन । निषेधाज्ञाबारे आदेश जारी गर्दै आज जिल्ला प्रशासन कार्यालयले निजी र सार्वजनिक सवारीमा जोर विजोर लगाू हुने जनाएको हो ।

प्रशासनले सार्वजनिक सवारीको ढोकामै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने,यात्रु चालकले अनिवार्य मास्क लगाउनुपर्ने र सहचालकले अनिवार्य मास्कसहित फेसशिल्ड र पञ्जा समेत लगाउनुपर्ने आदेश जारी गरेको छ । निषेधाज्ञा भदौ १० गते मध्यरातसम्म लागू हुनेछ ।

Batas

हेर्नुहोस् निषेधाज्ञा आदेश

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.