www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : प्रधानमन्त्रीको राजिनामा माग्दै अनेरास्ववियु र युवा संघले जलाए पुत्ला (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा माग्दै पुत्ला जलाएका छन् । नेकपा एमाले समर्थित अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज पोखरास्थित पिएन क्याम्पस अगाडी संयुक्त आन्दोलन गरेका हुन् ।
अन्दोलनकारीले प्रधानमन्त्रीको पुत्लासहित मसाल बाल्दै राजनीतिक दल सम्बन्धी अध्यादेश खारेजिको माग समेत गरेका छन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.