www.tandavnews.com
Fact ~ In search of truth

त्रिदेशीय क्रिकेट शृंखलाका लागि क्यानद्वारा नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुन लागेको त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ ‘क्यान’ ले नेपालीको टोली घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको नेतृत्वमा उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित १७ सदस्यीय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछानेलगायत रहेका छन् । नेपाली टोली ८ भदौमा ओमान प्रस्थान गर्ने भएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.