www.tandavnews.com
Fact ~ In search of truth

खेल्ने क्रममा नहरमा खस्दा बालिका बेपत्ता, खाेजी कार्य जारी

मंगलबार करिब ०९ः४५ बजे पोखरा महानगरपालिका–२६ कालिका चोक स्थित सोलुखुम्बु घर भई हाल पोखरा महानगरपालिका–२६ बुढिबजार बस्ने वर्ष ११ कि दिपसिका भुजेल खेल्ने क्रममा नहरले बगाई बेपत्ता भएकी छन् ।

उक्त स्थानमा प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.