www.tandavnews.com
Fact ~ In search of truth

उम्मेदवारी घोषणा गर्दै विनोदले भनेः व्यवसायीको हितमा लाग्नेछुु

ताण्डव
लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् । व्यवसायीको हितका लागि उनले उम्मेदवारी दिएको भनाई छ ।

श्रेष्ठ बि एण्ड बि स्टोर्स, श्रेष्ठ सप्लायर्स, श्रेष्ठ फ्रेस मिट, श्रेष्ठ बाटीका चौतारी रेष्टुरेष्ट संचालकसमेत रहेका छन् । यसभन्दा अघि श्रेष्ठले ३ कार्याकाल लेखनाथ उद्योग वाणिज्य संघमा सदस्य, १ कार्यकाल प्रथम उपाध्यक्ष एक कार्यकाल काम गरिसकेको छ । संघका सदस्यको हितका लागि नयाँ योजना बनाएर अघि बढेको कारण आफूलाई मतदान गरी विजय गराउन उनले अपिल गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.