www.tandavnews.com
Fact ~ In search of truth

मणिपाल अस्पताल र सम्बन्धित निकायबीच भएको सम्झौताको पूर्णपाठ

ताण्डव

पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल बिक्री भएको खबर सार्वजनिक भएपछि स्थानीयदेखि राष्ट्रियस्तरमै यसले तरंग ल्याएको छ । यस सम्बन्धी पक्ष र विपक्षमा थुप्रै धारणा आएका छन् ।

यसै विषयसँग सम्बन्धित कागजात ताण्डव न्यूजले प्राप्त गरेको छ । तत्कालीन समयमा नेपाली र अंग्रेजी भाषामा लिपिबद्ध गरिएको सम्झौता र त्यससँगै सरोकार राख्ने अन्य पक्षलाई सम्बोधन गरिएका सहमतिहरुलाई हामीले पाठकसमक्ष जस्ताकोतस्तै राख्ने जमर्काे गरेका छौं ।

Batas

मणिपाल, सरकार, नेपाली सेना र कास्की जिल्ला अदालत यस सम्झौतामा जोडिएका छन् । यद्यपि, हाललाई सम्झौताका कपीहरु सार्वजनिक गरिएको छ ।

 

(नोटः यस विषयसँग सम्बन्धित थप कागजातको खोजी गरी वास्तविकता पस्कन हामी कटिबद्ध छौं ।)

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.