www.tandavnews.com
Fact ~ In search of truth

करोड क्लबमा ‘चरी जेलैमा’

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ ले नेपाली गीतमध्येमा सबैभन्दा छिटो युट्युबमा १ करोड भ्यु पार गरेको छ । अगष्ट १८ मा रिलिज भएको यो गीतले १३ दिनमा अगष्ट ३१ मा १ करोड भ्यु पार गरेको छ ।

यसअघि पल शाह र मलिका महत अभिनित टाढा भएपनि गीतले युट्युबमा सबैभन्दा छिटो करोड भ्यु कमाउनेको रेकर्ड बनाएको थियो । यो गीतको भिडियो १५ दिनमा १ करोड भ्युज पार गरेको थियो । यसअघि पल र मलिका अभिनित फूलबुट्टे सारीले प्रकाश सपुतको गलबन्दीसँग करोड पुग्ने म्युजिक भिडियोसँग बराबरी गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.