www.tandavnews.com
Fact ~ In search of truth

बसपार्कबाट अवैध लागुऔषधसहित १ पक्राउ

ताण्डव

पोखरा मनपा पृथ्वीचोक बसपार्क शुभकामना टोल बस्ने ३३ वर्षीय सूर्यबहादुर गुरुङबाट प्रतिबन्धित लागुऔषध प्रहरीले बरामद गरेको छ ।

बुधबार शंकास्पद अवस्थामा उनलाई प्रहरीले पक्राउ गरी खोजतलास गर्दा उनले आफ्नो शरीर केही थान लुकाएको र बाँकी उसको घरबाट नुर्फिन इन्जेक्सन १११ एम्पुल, फेनारगन इन्जेक्सन १११ एम्पुल र डाइजेपाम इन्जेक्सन १११ एम्पुल गरी जम्मा ३३३ एम्पुल अवैध लागुपदार्थ प्रहरीले बरामद गरेको छ ।

Batas

गुरुङलाई आव्श्यक कारवाहीका लागि तालुक जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.