www.tandavnews.com
Fact ~ In search of truth

सरोज लामिछानेको ‘तगारो’ बजारमा

ताण्डव

अन्तरजातीय विवाहमा आधारित तीज गीत ‘तगारो’ बजारमा आएको छ ।

तगारोमा सरोज लामिछानेको शब्द रहेकाे छ । दिप्लभ खातीको लयमा रिना केसी र सजना बास्तोलाको स्वर रहेको छ । भिडियोलाई गणेश सापकोटाले छायांकन गरेका हुन् भने होम गुरुङको निर्देशन तथा सुबास अम्गाईको सम्पादन रहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.