www.tandavnews.com
Fact ~ In search of truth

कास्की निषेधाज्ञा भदौ ३१ सम्म, जोरविजोर हट्यो

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा जारी निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १८ गते विहान ५ बजेदेखि लागु हुनेगरि जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म थप गरेको हो ।

थप गरिएको निषेधाज्ञामा सवारी सञ्चालनमा लागु भएको जोरविजोर प्रणाली हटाएको छ । संघसंस्थाहरुले कानून बमोजिम नगरी नहुने सभा, सम्मेलन, बैठक आयोजना गर्न प्रशासनलाई अग्रिम जानकारी गराएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आयोजना गर्न सक्ने जनाएको छ ।

Batas

प्रशासनले सिनेमाहल, पार्टीप्यालेस, क्लब, दोहोरीसाँझ, रंगशाला खोल्न तथा सञ्चालन गर्न निषेध कायमै गरेको छ ।

हेर्नुहोस् ! प्रशासनको आदेश

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.