www.tandavnews.com
Fact ~ In search of truth

फरार प्रतिवादी पक्राउ

ताण्डव

लेनदेन मुद्दामा फरार कास्की रुपा गाउँपालिकाका स्थायी घर भई हाल बुढीबजार बस्ने केशव पौडेललाई कास्की जिल्ला प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

प्रतिवादी पौडेललाई दण्डहिनता विरुद्धको अभियान अन्तर्गत कास्की जिल्ला अदालतले ०७६/०८/२० गते फैसला लेनदेन मुद्दामा १ वर्ष कैद सजायले सुनाएको थियो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.