www.tandavnews.com
Fact ~ In search of truth

लेउवा संघको स्थगित महाधिवेशन असोज २ गते

ताण्डव

लेखनाथ उद्योग वाणिज्य संघको स्थगित १३ औं महाधिवेशन असोज २ गते हुने भएको छ ।

कोरोना भाईरसका कारण भदौ १८ र १९ गतेका लागि तोकिएको महाधिवेसन भदौ १३ गते स्थगित भएपछि हिजो बसेको कार्यसमिति बैठकले अनुरोध गरे बमोजिम निर्वाचन उपसमितिले निर्वाचनका लागि असोग २ गतेको मिति सार्वजानिक गरेको हो ।

Batas

स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरी निर्वाचनको कार्यक्रम लेउवा संघको महोत्सव स्थल तालचोकमा बिहान ७ बजेदेखि साँझा ५ बजेसम्म निर्वाचन हुने आयुक्त हेमराज बरालले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.