www.tandavnews.com
Fact ~ In search of truth

शिशुवामा १ जना लागुऔषधसहित पक्राउ

ताण्डव
पोखरा महानगरपालिका- २७ भञ्ज्याङ स्थित बस्ने वर्ष ३१ का मोहन तामाङलाई चेकजाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय शिशुवाको चेकिङ टोलीले पक्राउ गरेको हो । उनीबाट नुर्फिन ४५ एम्पुल, डाइजापाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल बरामद गरिएको ईलाका प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.