www.tandavnews.com
Fact ~ In search of truth

सिम्पानीबाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

ताण्डव

पोखरा महानगरपालिका १ सिम्पानीबाट प्रहरीले ५ जनालाई आइतबार पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले सिम्पानी डेरा गरी बस्ने ३४ वर्षीय फूल कुमारी गर्वुजाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँमा बस्ने ३२ वर्षीय वीरबहादुर गर्वुजासहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुबाट नगद रु ४५ हजार ५ सय ८५ र २ सय १२ पत्ति तास बरामद गरेको छ ।
आशंका

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.