www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा कोभिड- १९ संक्रमितका जिल्ला स्तरीय विवरण

ताण्डव
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार ४६ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय १० जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर २०, कास्की ४५, तनहुँ ७, म्याग्दी १८, लमजुङ २ र गोरखा १३ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका २ सय ३३ जना निको भएर घर फर्किएका छन् । आज गण्डकी प्रदेशमा ४ जना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा आज कास्कीका ३ जना र नवलपुरका १ जना रहेका छन् ।

गण्डकी प्रदेशमा कोभिड- १९ संक्रमितका जिल्ला स्तरीय विवरण
कास्की
संक्रमितः ३३ हजार ७ सय ८०
निको भएकाः ३२ हजार ३ सय ४३
सक्रिय केसः ८६४
मृत्युः ५७३

Batas

मनाङ
संक्रमितः १ सय ५२
निको भएकाः १ सय ४७
सक्रिय केसः ३
मृत्युः २

मुस्ताङ
संक्रमितः ३ सय २
निको भएकाः २ सय ७५
सक्रिय केसः ११
मृत्युः १६

म्याग्दी
संक्रमितः ३ हजार १ सय ५८
निको भएकाः ३ हजार ५५
सक्रिय केसः ४८
मृत्युः ५५

बागलुङ
संक्रमितः ७ हजार ५ सय ७७
निको भएकाः ७ हजार ४ सय ८४
सक्रिय केसः ५१
मृत्युः ८५

पर्वत
संक्रमितः ३ हजार ६ सय ७३
निको भएकाः ३ हजार ४ सय ४९
सक्रिय केसः ५१
मृत्युः ७३

स्याङ्जा
संक्रमितः २ सय ३०
निको भएकाः ६ हजार ५ सय १२
सक्रिय केसः २ सय ३०
मृत्युः १६३

तनहुँ
संक्रमितः ६ हजार ५ सय १०
निको भएकाः ६ हजार २ सय ५२
सक्रिय केसः ८३
मृत्युः १ सय ३५

नवलपुर
संक्रमितः १० हजार १ सय ८२
निको भएकाः ९ हजार ८ सय २२
सक्रिय केसः २ सय २०
मृत्युः १ सय ४०

गोरखा
संक्रमितः ७ हजार १ सय ५९
निको भएकाः ७ हजार १७
सक्रिय केसः ९२
मृत्युः ५०

लमजुङ
संक्रमितः ३ हजार ९ सय ११
निको भएकाः ३ हजार ७ सय ७९
सक्रिय केसः ९३
मृत्युः ३९

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.