www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोभिडः पछिल्लो २४ घन्टामा १ सय ७१ संक्रमित

ताण्डव

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय २९ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ७१ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

सँधैजसो आज पनि कास्कीमा गण्डकीको अन्य जिल्लामा भन्दा धेरै संक्रमण देखिएको हो । आजमात्रै कास्कीमा १ सय जनामा कोभिड पुष्टि भएको छ । त्यस्तै नवलपुरमा २७, स्याङ्जामा २४, बागलुङमा २, तनहुँमा ९, लमजुङमा ३ र गोरखामा ६ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.