नवलपुरका पालिकामा ‘खानाको बिल’मात्रै डेढ करोड !

माधव भुसाल नवलपुर/ताण्डव न्यूज संघीयतापछि कान्छो जिल्ला बन्यो नवलपुर । पहिले नवलपरासी रहेकोमा भौगोलिकताको आधारमा पुर्वी भाग गण्डकी प्रदेशमै रहनुपर्ने स्थानीयको माग सरकारले सम्बोधन गर्यो । नवलपुर, प्रस्तावित नाम हो । सरकारले नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) नामाकरण गरेर जिल्ला छुट्याएको थियो । यद्यपि, यहाँका आमवासीहरु ‘नवलपुर’ भनेरै जिल्ला चिनाउँछन् । सरकारी कामकाजका … Continue reading नवलपुरका पालिकामा ‘खानाको बिल’मात्रै डेढ करोड !