संविधान दिवसको अवसरमा स्काउटद्धारा रक्तदान

ताण्डव सातौं संविधान दिवस तथा अन्तर्राष्ट्रिय शान्ति दिवस २०२१ को अवसरमा नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनमा र रोट्र्रयाक्ट डिस्ट्रिक ३२९२ जोन १६ र युथ भोलेन्टियर फर चेञ्जको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आतिथि नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव हेरम्ब कोइरालाले रगतको अभावको बेला आयोजना गरिएको कार्यक्रमको उच्च प्रशंसा गरे … Continue reading संविधान दिवसको अवसरमा स्काउटद्धारा रक्तदान