www.tandavnews.com
Fact ~ In search of truth

जंगली हात्तीले कुल्चेर मृत्यु

सुनसरी

बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनी देवी खत्वेको जंगली हात्तीले कुल्चेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित बारीमा घाँस काट्ने क्रममा वन्यजन्तु आरक्षणबाट अचानक आएको जंगली हात्तीले शरीरको विभिन्न भागमा कुल्चन जाँदा घाइते भएकी उनको घरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.