www.tandavnews.com
Fact ~ In search of truth

आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताण्डव न्यूज

आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको पश्चिम राजस्थान र झारखण्ड आसपास रहेको न्यूनचापिय क्षेत्रको प्रभावले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पनि थोरै ठाउँमा पानीपर्ने सम्भावना छ । तर मनसुन कमजोर भएकाले ठूलो पानी भने कतै पनि नपर्ने मौसमविद्को भनाइ छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.