www.tandavnews.com
Fact ~ In search of truth

त्रिशुलीमा कार खस्याे, पाेखराका ३ जना बेपत्ता

पोखरा/ताण्डव न्यूज

काठमाडौँबाट पोखरा आउँदै गरेको कार त्रिशुली नदिमा खस्दा तीन जना वेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेखबहादुर भुजेल र उनका श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । गएराति करिब साढे १२ बजे ग.२ च ४९१८ नम्बरको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खसेको हो ।

Batas

बेपत्ताहरूको नेपाल प्रहरीसहित सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको पनि प्रहरी उपरीक्षक अधिकारीले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.